Wednesday, July 14, 2010

तिम्रो जिन्दगीलाई

-योगराज बस्नेत
प्रियेसी तिम्रो जिन्दगीलाई सुभकामना
प्रियेसी तिम्रो त्यागलाई हार्दिकता
मलाई छाडी उसलाई रोजेउ
तिम्रो नया जिन्दगीलाई सुभकामना

आँखाको चाहना गहिराईलाई ठम्याउन सकिनौ
तिम्रो महानतालाई सुभकामना
सधै हाँसोमा अनुहारलाई प्रतीकात्मक बनाउनु
तिम्रो नंया जिन्दगीलाई सुभकामना

नंग बनि मासुलाई भुल्न खोजेउ
तिम्रो चाहनालाई हजारौ सुभगुच्छा
नदि बनि किनाराबाट टादिना खोजेउ
तिम्रो महानतालाई हार्दिकता

मन छाडी धन रोजेउ
तिम्रो रोजैलाई आसिर्बाद
झुप्रो त्यागी महल छानेउ
तिम्रो छनोटलाई सुभकामना
मलाई छाडी उसलाई रोजेउ
तिम्रो नया जिन्दगीलाई सुभकामना

0 comments:

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*