Tuesday, July 13, 2010

nisana in kathmandu

नेपाली चलचित्र निसाना शुक्रबार बाट काठमान्डौका एक दर्जन हलहरुमा प्रदर्शन सुरु भएको छ । नाएक निखिल उप्रेती र निखिल श्रेष्ठ को निर्माण रहेको यो चलचित्रको निर्देसन सुरेश दर्पन पोखरेलको रहेको छ । राजेश,निखिल्,दिलिप्,रेजिना,नन्दिता, अभिनय रहेको एस चलचित्र मा हेर्न सकिन्छ । शुक्रबार यो चलचित्र को प्रीमिएर बिशोज्योती हलामा भएको थियो ।

0 comments:

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*