"तिमीले नसोधेनी मेरो भन्ने बानी छ। जिन्दगी कहिले तल कहिले माथि, हो यही त जिन्दगी, घामको न्यानो किरणले आस नौलो जगाउछ आफ्नो माया आफु भित्रै सजाएर राख् ने थिए जति कुल्च तिमी यो मन चुपचाप सहिरहन्छ बनी म भित्रै मेरो खुशी जलायौ तिम्रो नाम लिएर आशु मुस्काउदै बहन्छन लैजाउ आफु सँगै किन छोड्यौ यस्तो नासो न बोल्न सके न भन्न सके बोल्न खोज्छ आँखाहरु बुझ्नै गार्हो भो लाख भुल्न खोज तिमी सक्दैनौ तिमी म गए पछि फोहर कान्तिपुर महानगरमा तिमीलाई फेरी साथी बनाउन चाहन्न पिर-चिन्ता छ यो मनमा यस्तो तिम्रा हजारौ ईक्षा हरु कसरी पूरा गरुं म तिम्रो मन सागर भाईदिए म त्यहाँ पौडने थिए बाँच्नुको के नै अर्थ भो र छाडी गएपछि बाटो कठीन् छ जिन्दगी को संघर्ष हो जीवन संघर्ष हो जीवन जिन्दगी हो हार-जीत भइरहन्छ न्याय निम्ति जिन्दगी यो लम्किरहन्छ बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी दशैँ हाम्रो महान चाड आमा तिम्रो माया छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा रात केवल एक प्रहर बाँकी छ रात केवल एक प्रहर बाँकी छ रात केवल एक प्रहर बाँकी छ कैयौँले यहाँ रातको गीत थालेथे रात केवल एक प्रहर बाँकी छ मायालाई तिमी उपहास नगर मायालाई तिमी उपहास नगर । कल्पित कोमल मनलाई सानु। फक्रन देउ मायाको फुल। छुट्दैन माया टुट्दैन डोरी। तिम्रो यादमा रुमल्लिँदा संसार पूरै भुल्न गएँ एकै नजर के हेरिथ्यौ नशालु त्यो नजरले जुनी जुनी तिम्रो साथमा जीवन जिउँने आशमा मीठो बोलि बचन सुन्दा नशालु ती ओठबाट वियोगान्त वन्नु रैछ पिरतीको कथा हाम्रो नयनभरि डुबेथेँ म देख्दै देखिनौ नयनभरि डुबेथेँ म देख्दै देखिनौ मुस्काउँथ्यौ त्यसैले म पछ्याउने गर्थेँ नजरहरू ठोकिएरै जीवन पानी भा'थ्यो मेरो जस्तै तिम्रो पनि मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला मलाई पनि अरु जस्तै प्यासा पो देख्यौ कि लुकाउन खोजे पनि आँखाले सारा राज खोल्छ
तिमीले नदेखेझै गरे नि मेरो बोलाउने बानी छ।
एकान्त मा तिमी रुदां,म छदै छु नि भन्ने मेरो बानी छ।
आसुँ को भेल मा म बगेपनि अरु को आसुँ पुछुने मेरो बानी छ।
एकान्त मा आफु रुनु परेपनी,सबै को माझ् हास्ने मेरो बानी छ !!!
बिदाइको हात तिमीले हल्लाऐ पनि,
सधैं खुशी रहनु भन्ने मेरो बानी छ!!!"
By:- नरेश खड्गी
एकनासको हुन्न सधैं, हो यही त जिन्दगी ।।
रातहरुमा बात गर्दै आँसु बग्छन टप टप,
दिनमा कहिल्यै भोक प्यासै तड्पाइ त जिन्दगी ।।
कठै एक गास भात छैन हातमा कसैका,
फालाफाल मालामाल खै कहाँ छ जिन्दगी ।।
यस्तै खाल्डा खुल्डी काँडाघारी बिच,
झर्नलाई फुल्छ सधैं एकनास हुन्न जिन्दगी ।।मिलन हाम्रो हुन्छ
हर मान्छेको दु:ख पिर त्यसैले हटाउछ
घामकै रातो किरणले यो मन मग्न हुन्छ
तिमीलाई सम्झेपछि झन यो मन मस्त हुन्छ
तिमी जहाँ भए पनि जती टाढा गए पनि
फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ
मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन
सुम्पी सके यो मन फिर्ता हुने छैन
घामको लालिमामा सुनौलो त्यो ज्योति
त्यसै भित्र जीवन एउटा अनुपम हुन्छ
विश्वाश गरी तिमीलाई राखे मन भित्र
जहाँ भए पनि एकदिन मिलन हाम्रो हुन्छभुल
तिम्रो आँखाबाट टाढा लुकाएर राख् ने थिए
तिमी जस्तो साथी सँग भेट हुने थाहापाए
रुन लाई केही आँशु बचाएर राख् ने थिए
छाती भरी आगो बोकी शित बन्न सक्ने मान्छे
माया गर्ने मुटु कुल्ची जित भन्न सक्ने मान्छे
सत्य खुल्नु नै थियो त चाडै नै खुलेको भए
तिमी बाट आफ्नो मुटु जोगाएर राख् ने थिएतिमीलैनै पर्खिरहेछु
रोइ रहेको हाँसो हाँसि रहेको आँशु
तिम्रो त्यो यातना नै मेरो गीत भई रहन्छ
सागरहरु छेकेर तिर्खा के हो चिनायौ
तिम्रै यादमा यि हासो अधरमै रोइ दिन्छन
रोइरहेको हाँसो मुस्काई रहेको आँशुनशा
न तिमी भित्र म चल्न सके
आगो बिनानै जीवन जली रह्यो
न त केही गरी म निभ्न सके
तिम्रो याद आउँदा पिडा बढी दिन्छ
न त पिउदा नै तिमीलाई भुल्न सके
यो कस्तो नशा हो झन बढेको छ
तिम्रो आशै आशमा न त मर्न सकेपीडा
मुटु भित्र वेदना छ हास्नै सार्हो भो
आशा गर्ने आँखाहरु विश्वाश लिएर अडेको छ
साट्न खोजेको मुटु पनि खरानी सरह डढेको छविवसता
आँखाबाट आशु बहदा पसिना भनी हासीरहे
दुईदिनको जिन्दगी भएपनी तिम्रै निम्ती बाचिरहे
अन्तमा;
तिमीले धोका दिएपछी जीवन अरुलाई नै सुम्पिदिएम गए पछि
मेरो यादमा आशु बगाउने छौ म गए पछि
आज म छु तिम्रो चोट सहने मान्छे
भोली कस्लाई चोट पुर्याउने छौ म गए पछि
जुन तस्बिर च्याती हजार टुक्रा पार्यौ
त्यही तस्बिर सजाउने छौ म गए पछि
अहिले तिमी चुप छौ तर थाहा छ मलाई
मेरै गीत गुनगुनाउनेछौ म गए पछिफोहर
पेटिमा मात्र होइन
सडकमा पनि मलमुत्र थुप्रिन थालेको छ
एउटा सत्तामा हुँदा
अर्कोले फोहरको राजनीति गर्ने
अर्को सत्तामा हुँदा
पुन अर्कोले फोहरको राजनीति गर्ने
यो फोहरी राजनीतिले गर्दा
सम्पूर्ण जनता रोगी हुन थालेको छचाहन्न म
म दुखेको यो घाऊ अझै दु:खाउन चाहन्न
म कुनै दिन तिम्रै कारण मैले मलाई बिर्सेंको थिए
तिम्रो चाहनामा आफ्ना सपनालाई कुल्चेको थिए
के विश्वाश तिम्रो माया बादलिन पनि सक्छ
हिजोको त्यो कथा भोली दोहरिन पनि सक्छ
फेरी त्यही गल्ती अब दोहर्याउन चाहन्न म
त्यो खतरा अब फेरि उठाउन चाहन्न ममेरो संसार
धेरै पछि यो मनको बदली हटाईदियौ
जब यो मुटुमा तिमीले पाईला अडाईदियौ
म बाट मलाई नै टाढा भगाईदियौ
के काम भो र घामको तिमी आँफै छदैछौ न्यानो
तिम्रै उज्यालो पुग्छ मलाई संसार मेरो छ सानोदुई थोपा आशु
बाच्नुनै प्यारो भएनी जे जस्तो
यो जिन्दगी कस्तो कस्तो
सल्केको चुरोट्को धुलो जस्तो
आशा सबै मरी सके
बिरानो लाग्छ जिन्दगी किन होला
म मरे पछी मेरो लासमा
दुई थोपा आशु चुवाइ दिनु होलातिमी बिनाको संसार
म सँग बाँकी रहेका यि खोक्रा मुस्कान हरुले
तिम्रा ति असिमित चाहनाहरु कसरी भरिदिउं म
मेरा रित्ती सकेका यि खाली खाली नयन हरुले
त्यसैले न दु:खाउ मेरा यि घायल मनहरु
म त चोटहरुको पिडाले छटपटाई रहेकोछु
न बल्झाईदेउ मेरा ओईलाई सकेका घाउ हरु
म त तिमी बिनाको संसार खोजिरहेको छईच्छा
माछाको जुनी जिउने थिए
तिमीले स्वीक्रिती दीइदिए तिमी भित्रै हराउने थिए
र फेरी बसन्तको खोजिमा
एउटा गीत गाउने थिए ।यो पनि सम्झना
अभिशप्त भई बाच्छन बाच्नेहरु
कसैको सम्फना बाँधिएर होला
रोएर हास्छन हास्नेहरु
भुल्न खोजेर पनि त सक्दो रहेनछन
मिलनको आशा साँच्नेहरु
मुटुको पिंडा कसैलाई थाहा नदिई
आफ्नो लाई पर्खन्छन बाच्नेहरु ।।निष्ठुरी यादले
पराई भयौ आज मलाई माया मारेपछि
मेरो अस्तित्व रहेन तिमिले माया अन्तै सारेपछि
परिणाम यही रहेछ धोका पाईने माया गरेपछि
मेरो भन्दा तिमीलाई अरुको बिश्वास भयो
जीवनको लक्ष्य, योजना सबै खेर गयो
जिउँदै जलेको चितामा जीवन भो साससरि
निष्ठुरीको यादले सताउँछ सधैं घरघरी ।
तैपनी डटेर हिंड्न सिक
असफल्ता आइ लागे पनि
सफल्ता हासिल गर्न सिक
संसारमा धेरै मनिष हरु भेटिए पनि
सहि मनिष छुट्याउन सिक
स्वर्थी मानिस् भेटीयला
सतर्क भएर हिंड्न सिक
कसैले रुवाउन खोजे पनि
आजीवन हाँसेर हिंड्न सिक
जीवन संघर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन ।
बाधा पन्छाउँदै नदी बगिरहन्छ
हार भयो भनेर दुख नमान
रातपछि दिन हुन्छ हेर बिहान ।
उज्यालो हो जिन्दगी यो चम्किरहन्छ
चेतनाको प्रवाहलाई रोक्न सकिन्न
जति छोप्न खोजे पनि सत्य छोपिन्न ।बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ
पाखामा हामी भयौँ पर कता कता टाढा
मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर के रह्यो र अब यहाँ
तिमी छौ, म छु र हाम्रो रहर बाँकी छ
चोखो प्रेमलाई बिनास नगर।।
निरर्थक गरी उदास नगर।।
दुगर्न्ध फैलाउने आश नगर।।
मुटु तोड्ने दुस्साहस नगर।।तिम्रो यादमा रुमल्लिँदा संसार पूरै भुल्न गएँ
बगैँचा त देख्नै पाईन अनकन्टारमा फुल्न गएँ।
रहर मनको सकिन छेक्न पुस्तक बनी खुल्न गएँ।
अमृत सम्झी मुटु साट्दा जहरमा घुल्न गए।
पागल बनी पिरतीको नशा भित्रै झुल्न गएँ।
जबरजस्ती तिम्रो माया नशा नशा हुल्न गए।
चिठ्ठीभरि पोखेथेँ मन बुझ्नै सकिनौ
एकै झल्को हेर्नलाई निकै बेर कुर्थेँ
जम्का भेट हुँदा आज बोल्दै बोलिनौ
मन चोर्žयौ चाहे मैले के यो गल्ति भा'थ्यो ?
बास मागेथेँ तिम्रो दिल्मा ढोकै खोलिनौ
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला
जाल थापि बाँड हान्ने ब्याधा पो भेट्यौ कि
अबुझ जति बने पनि आभाष त पायौ होला
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला
गुम्सिएका भावहरु मुहारले आँफै बोल्छ
देखउन नचाहे नि माया त अथाहा होला
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला
Tuesday, July 13, 2010
मेरो बानी छ ।
कति राख्छौ लुकाएर अब त मन पोखि देउ
तिम्रै हो यो मुटु आउ अङगालोमा छोपिदेउ
एक्लोपनमै ठोकिएर ऐना झै चर्किरहेछु
माया के हो बुझे देखि तिमीलैनै पर्खिरहेछु
तिम्रो सम्झना आई दिदा गीत बनाइ गाईरहे
जब जिन्दगीमा मेरो तिमीले चिहाइदियौ
त्यस्तै कसैको श्राप लागेर होला
Labels:
NEPALI SAYARI
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment