केही नसुन्ने एकोरो घमन्डी हैन म चोखो छ मन,पुजे मन्दिर सरी नै स्वच्छ छ दिल,त्यस्तै छ जवानी सुकोमल हृदय,पवित्र छ मन पनि
कुरै नबुझ्ने अबुझ् पाखन्डी हैन म...
झिंगा भन्केको सब्जीमन्डी हैन म...
दुई कौडी कै बेसरम् रन्डी हैन म...
मनै बिगार्ने बोक्सी-जन्डी हैन म..
Tuesday, July 20, 2010
केही नसुन्ने एकोरो घमन्डी हैन म...Bhim Raj Parang
Labels:
GEET GAZALS
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment