Saturday, July 10, 2010

यस्तै छ यहाको सुक्रबार



नेपाली हामी हरु काम खोजीमा बिश्वको हरेक कुनामा पुगेका छौ . किन की आजको उदारीकरण निति साथी बैदेशिक रोज गारीको खोजीमा हामी भौतारियका छौ तेशैको सुरमा साउदी कतार ,यु ए इ जसतै धेरै मुलुक गाको छौ पुगेका छौ . हन्ता नेपाली हरु परा पूरब कल देखि नै यासर i हिडन थालेको हो ., जेहोश हामी यहाँ छौ ........यही सिल्सिलाम्मा आज हामी इज़राएल को तातो घाम खान धेरै जना नेपाली दिदी बहिनी हरु आयका छौ यसले धेरैको आर्थिक स्थिति मजबूत हैन दरिलो बनाको छ र देशलैनी कही हद सम्म रोज्गारको समास्या समाधान गरेको छ . . यहाँ आउने क्रम लग भग २००१ देखि भयको होला यो सुसारेको काम गर्न को लगी नेपाली हरु जून नगन्य मात्रमा थियो र २००४ तीर बाट चाई धेरै मात्रा मा हामी हरु यहाको श्रमिक हुन पायका छौ , आफ्नो घर को समस्यालाई समाधान गरेका छौ यहाको काम तेती गारो नि हैं सजिलो नि हैं जेहोश ठीक नै छ … जब मनीष ले पैसाको धुनमा नाच्न थाल्छ्नी तेश पछि उसले नि काम को मज़ा लीं थाल्छ भन्ने मलाई लाग्छ .सुरुमा हामी हरु घरको यादले सताउछ अनी यादमा रमौने गर्थ्योऊ .. जब धेरै समय बिदेशको बसाई हुन्छ तब नि याद हुन्छ तेस्तो हुदैन ….इज़राएल बस्दाको समझना मलाई धेरेहोला जस्तो लाग्छ किन की बिदेशको यात्रा रामैलो नै हुन्छ तर नि यहाँ भाको कला कौशल जानने मौका मिलेको छ . धर्म शास्कृति अनी भाषा बिबिध कुरोलाई हामीले जान्नु पाऊ नु नि सानो कुरो हैं . र अर्को मा आम्दानिनी भको छ .
म जस्ता धेरै दिदी बहिनी दाई भाई छन यहाँ ..उः हरुले नि यहाको चलनको सिको गरेर होला सुक्रबर डिस्को जानू अनी तेहि भेटिया का साथी हरु लाई केता ले केटी साथी र केटी ले केटा साथी बनाउने अनी मस्ती को झूम मा जम्ने काम नि गरियको छ ,, यो हो अस्ति सनिबार ( २० /०६ /२००९) को दिन बिहान ५ बजे तीर को होला इजराएल को तेल अभिभ सहरको मैले देखेको चर्तिकला र हल्ला . राती डिस्को गयर बिहान डिस्को बाट निस्केर कता गयर हो आयका दिदी बहिनी हरु .उनी हरु बाट प्रयोग भाको शब्द हरु अनी क्रियाकलाप हरु देख्नु हो भने तिनी हरु लाई परीवारले के भन्छन होला नि यही बानी सिको गर्दा के हालत होला …किन हामी सोच्दैनौ ..जब हाम्रो उद्देश्य त पैसा कमाउनु होनी हैं समाजिक परिबंध भन्दा बाहिर गयर बस्नु त परीवारले तेत्रो लगनी गरेर पठाको हैं होला त बिदेश , नानी बाबु लाई छाडेर किन आउनु ह .. यी कुरो गर्दा खेरी आफ्नो जिंदगी आफ्नो तरिकाले चलाउने भनेर उत्तर आउछ नै उनी हरुलाई आशा गरेर भरोश गरेर बसेका लाई के भनेर भन्नु … अरु को नक्कल चोर्नु नि सही र ठीक चाहि की न हामी अरुले गर्यो भन्दै मा गलत तीर लागेका छौ , केटो साथी हुन गलत हो भन्ने साथी हरुलाई नि आफ्नो जीबन जिउने अधिकर छ तर तपाई कोही सित आबद्ध हुन्हुन्छ भनेदेखी त्यों नि सोच्नु पर्छ होलानी हैं … त्यों २० /०६ /२००९ को बिहानले मलाई अति सताउछ . म सूती रहेको थिय बिहान हल्ला खाल्ला अनी चमत्कार . नेपाल मा फोन गर्ने तरीका .साथी सिट बोलेको हाउ भाऊ …अली कति हामी हाम्रो जीबन लाई ठीक हाम्रो देश र भाषा संस्कृत सी त लियर हिडन सक्दैन … सबै नै हैन बिदेशमा साडी लगाउनु नै भनेको हैन यहिको मिल्दो गर्नु पर्छ तर ती त्यों दिनको जस्तो कारो बार गर्नु त पर्दैन होला नि हैन त हामी ले ….सारो दुःख लाग्छ यहाको जिंदगी यो समझदा … मैले यो लेख्दा खेरी कती जना दीदी बहिनी हरु र दाई भाई रिसाउनु हुन्छ होला एक छोटी सोच्नुस न तपाई हरुका नि परिवार होला तिनी हरु कुरेर बसेका छन तपाई आउने बाटोको …तपाई तेहि गतिमा जानू भो भने देखि कुन दिन के होला भन्न सकिन्छ र …जे हुन नि सक्छ .. महा मारी लाग्न सक्छ. कृपया कुनैले नि सोच्नु पर्छ घर परिवार संतान लाल बाल हरु रोयर बसेका हुन्छन … र पैसा सबै कुरो हैन भने देखि रमाइलो नै सब कुरो नि हैन जस्तो लाग्छ … हामी ले अरुको नराम्रो कुरो लाई हैन राम्रो कुरो लागिनी टिप्नु सक्नु पर्छ …. जे होस यहाको धर्ती देखेर जानेको कला र संस्कृति भनेको डिस्को डांस अनी मस्तिको धूम नै रेछ जे होश प्रगतिको बाटो.......

हैन एक चोटीसोच्न सकिन छ होला??

0 comments:

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*