योगराज बस्नेत

साथमा छिन उनै उनै मेरो स्पर्समा पनि
काखमा छिन् उनै उनै मेरो बाहिया रुपमा पनि
उनको त्यो साथ मेरा इ हात लाग्छन नौला नौला अब
उनको मुस्कान मेरो आधार लाग्छन पहिलो पहिलो अब
जवानीको मत संगै उनको त्यो साथ छ यहाँ
आनन्दिको रत संगै उनको त्यो हात छ यहाँ
रुझ्यौं हामी दुबैजना एकैठाउ उभी उभी
बर्सात को मौसम संगै उनको त्यो साथ छ यहाँ
थाह छैन कता बाट बेग औछा यहाँ
जवानीको मात संगै मेघ गर्जी आऊछ यहाँ
0 comments:
Post a Comment